-रमेश स्वप्निल
नलेख भन्छौ लेखिरहन्छौँ सङ्घर्षका कथाहरुनचढ भन्छौ चढिरहन्छौँ राता सगरमाथाहरु
थाक्दैनौँ हामी यात्रामा लक्ष नभेटुन्जेल
नहिँड भन्छौ हिँडिरन्छौँ पन्छाउँदै बाधाहरु
छुट्दैनौँ एक-आपसमा गन्तव्य हो परिवर्तन
नजुट भन्छौ जुटिरहन्छौँ अनगिन्ति साथहरु
जेल-नेल हत्कडी तोडेर अघि-अघि
नबढ भन्छौ बढिरहन्छौँ बोकेर आस्थाहरु
No comments:
Post a Comment