मुना निश्चल
ऊ म तिमी ए उठौँ अब सबै हामी
भइकन यी राष्ट्रघातीहरुको मलामीदेश व्यापार भो कोही बेच्छन् कोही किन्छन्
असह्य भो कालाबजारीहरुको खिचातानी
बाँच्दैन कोही बाँच्दैन अब पशु सरह बनी
गरी-गरी यी गरिबमाराहरुको गुलामी
एकाएक उठौँ एकपटक बस एकपटक
बनिकन बैरीहरुलाई अन्तिम सुनामी
No comments:
Post a Comment